गणपति लघुवित्तको अध्यक्षमा अर्चना प्रधान चयन


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
गणपति लघुवित्तको अध्यक्षमा अर्चना प्रधान चयन

पुस २२, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले अध्यक्षमा अर्चना प्रधानलाई चयन गरेको छ । 

कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा अर्चना प्रधानलाई चयन गरेको नेप्से मार्फत जानकारी गराएको हो ।

मास्टर अफ बिजनेस एडमिनिस्ट्रेटर (एमबीए) गरेकी प्रधानसँग बैंकिङ क्षेत्रमा २६ वर्षभन्दा बढीको अनुभव रहेको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad