नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्सको मंसिर २७ गते सम्पन्न वार्षिक साधारण सभा सम्पन्न भयो। उक्त सभाबाट सेयरधनी बैंकहरुबाट प्रतिनिधित्व गर्ने ६ जना संचालकहरु नियुक्त भएका छन्।
यसपछि नव नियुक्त संचालक मध्येबाट रविन कुमार नेपाल सर्वसम्मतिबाट संचालक समितिको अध्यक्षमा निर्वाचित भएका छन्।
नेपालले भुक्तानी तथा पछर्यौट विनियमावलीबमोजिम बुधबार दिउँसो नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुंगाना तिम्सिनाबाट पद तथा गोपनियाताको सपथ ग्रहण गरे।