दुई कम्पनीको शेयर मुल्य समायोजन आज, कतिमा हुँदैछ अबको कारोबार ?


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
दुई कम्पनीको शेयर मुल्य समायोजन आज, कतिमा हुँदैछ अबको कारोबार ?

काठमाडौं । आज दुई कम्पनीको शेयर मुल्य समायोजन हुने भएको छ। आईसीएफसी फाइनान्स र स्वाभिमान लघुवित्तको मुल्य समायोजन हुने भएको हो। 

आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनस शेयर पछि ६ सय ३९ रुपैयाँ ८२ पैसामा मुल्य समायोजन हुँदैछ भने स्वाभिमान लघुवित्तको ३२.३० प्रतिशत बोनस शेयर पश्चात १ हजार ९ सय १९ रुपैयाँ ८८ पैसा मुल्य समायोजन हुने भएका हुन् । 

अघिल्लो दिन आईसीएफसी फाइनान्सको अन्तिम कारोबार७ सय ३ रुपैयाँ ८० पैसाामा भएको थियो भने स्वाभिमान लघुवित्तको २ हजार ५ सय ४० रुपैयाँमा थियो ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad