१०.५३ प्रतिशत लाभांश पारित गर्ने विशेष एजेण्डासहित आरएसडीसी लघुवित्त वित्तीय संस्थाले बोलायो साधारणसभा


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
१०.५३ प्रतिशत लाभांश पारित गर्ने विशेष एजेण्डासहित आरएसडीसी लघुवित्त वित्तीय संस्थाले बोलायो साधारणसभा

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको साधारणसभा हुने भएको छ । कम्पनीको मंसिर १० गते साधारणसभा हुने भएको हो । सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने भएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ३० गते बुक क्लोज गरिसकेको छ । तसर्थ कात्तिक २९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad