प्रोग्रेशिभ फाइनान्सले भन्यो 'भाद्र ३१ गते प्रकाशित ब्याजदर नै फाइनल'


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रोग्रेशिभ फाइनान्सले भन्यो 'भाद्र ३१ गते प्रकाशित ब्याजदर नै फाइनल'

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited  ले २०७८ भाद्र ३१ गते प्रकाशित ब्याजदरलाई नै आश्विन महिनाका निम्ति कायम गरिएको जनाएको छ । कम्पनीले २०७८ भाद्र ३१ गते प्रकाशित गरेको आश्विन महिनाको निम्ति कायम गरिने ब्याजदरमा केही त्रुटी हुनगई पुनः २०७८ आश्विन १ गते सुधार गरी प्रकाशित गरिएकोमा पुनः मिति २०७८ भाद्र ३१ गते प्रकाशित ब्याजदरलाई नै आश्विन महिनाका निम्ति कायम गरिएको जनाएको हो ।

यसबाट सर्वसाधारणलाई हुनगएको असुविधाका निम्ति कम्पनीले क्षमा मागेको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad