आरबिबि म्युचुअल फण्ड- १ द्वारा साउन मसान्तको वित्तीय विवरण सार्वजनिक, सूचिकृत सेयरमा ४० करोड बढी लगानी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आरबिबि म्युचुअल फण्ड- १ द्वारा साउन मसान्तको वित्तीय विवरण सार्वजनिक, सूचिकृत सेयरमा ४० करोड बढी लगानी

काठमाडौं । आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फण्ड- १ ले साउन मसान्तको वित्तीय विवरण सार्वजनिक गरेको छ । साउन मसान्तसम्ममा फण्डले सूचीकृत सेयरमा ४० करोड ५१ लाख ३० हजार लगानी गरेको छ ।

यस्तै फण्डको प्रतिइकाई खुद मूल्य १० दशमलव १० रहेको छ । साउन मसान्तसम्ममा फण्डले १ करोड २९ लाख ६ लाख नाफा आर्जन गरेको छ । सो अवधिमा फण्डको प्राप्त भइसकेको आम्दानी ६७ हजार र प्राप्त हुन बाँकी आम्दानी १ करोड ९८ लाख ९७ हजार रहेको छ ।

Read More
  • MBL - below news