प्रोग्रेशिभ फाइनान्सको शाखा कार्यालय महोत्तरीमा पनि, छिटै शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने योजना


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रोग्रेशिभ फाइनान्सको शाखा कार्यालय महोत्तरीमा पनि, छिटै शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने योजना

महोत्तरी । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले प्रदेश नं २ अन्तर्गत महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं ५, गौशाला बजारमा शाखा कार्यालय मंगलबारदेखि संचालनमा ल्याएको हो । संस्थाको शाखा कार्यालय थप भएपछि १५ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन् । यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाबाट समेत प्रवाह गरिने भएको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad