मेरो माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मेरो माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत

असार ३०, काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा बुधवार सूचीकृत भएको छ ।

कम्पनीको १४ लाख ४८ हजार ६०० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।अव यो शेयर शेयरधनीले बिहीवारबाट खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ दशमलव ९४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad