आइतवार महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढ्यो


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
आइतवार महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । आइतवार महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशत बढेको छ । कारोबारको २७ मिनेटको अवधिसम्म ३५ अंकले बढेको बजारमा महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको  हो ।

यस अवधिसम्म प्रतिकित्ता रू. ४७५ ले बढेर कम्पनीको अन्तिम मूल्य रू. ५ हजार २२७ कायम भएको हो । खरिद चाप उच्च भएकाले यस दिन कम्पनीको शेयरमूल्यमा सकारात्मक प्रभाव परेको हो । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad