गुडवील फाइनान्स र मञ्जुश्री फाइनान्सको शेयरमूल्यमा सर्किट


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
गुडवील फाइनान्स र मञ्जुश्री फाइनान्सको शेयरमूल्यमा सर्किट

जेठ ६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार दुई ओटा कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ । 

यो दिन गुडवील फाइनान्स र मञ्जुश्री फाइनान्सको शेयर मल्यमा सर्किट लागेको हो । गुडवील फाइनान्स र मञ्जुश्री फाइनान्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । 

ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो । गुडवील फाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू.३९६ र मञ्जुश्री फाइनान्सको शेयर मूल्य रू. ५९४ पुगेको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad