गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीको खातामा पठायो १५ प्रतिशत बोनस सेयर, नपाएकाले के गर्ने ?


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीको खातामा पठायो १५ प्रतिशत बोनस सेयर, नपाएकाले के गर्ने ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीको डिम्याट खातामा १५% बोनस सेयर पठाएको छ । कम्पनीले गत फागुन १३ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । यस्तै फागुन १३ गतेपछि डिम्याट गराएकाहरुको पनि बोनस खातामा जम्मा गर्ने तयारी रहेको छ । यधपी अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad