वैशाख २९, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा आरबिबि पुन: एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले वैशाख २४ गतेदेखि लागू हुने गरी आगामी एक वर्षका लागि उक्त क्यापिटललाई नियुक्त गरेको सूचनामार्फत जानकारी दिएको छ ।