महिला लघुवित्तको शेयर कर्नरिङको अवस्था यस्तो, कसले कति किने ? बजार मूल्यमा कस्तो पर्छ प्रभाव ?


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
महिला लघुवित्तको शेयर कर्नरिङको अवस्था यस्तो, कसले कति किने ? बजार मूल्यमा कस्तो पर्छ प्रभाव ?

काठमाडौं । लगातार ३३ दिनसम्म सकारात्मक सर्किट प्रायःमा चलेको महिला लघुवित्तको शेयर कारोबार आइतबारको बजारमा सबैभन्दा धेरै भयो । बिहीबारको बजारमा ५०३० रुपैयाँ प्रतिकित्ता कारोबार भई बन्द भएको सो कम्पनीको शेयर मूल्य आइतबारको पहिला केही मिनेटमा बढेर ५ हजार ४ सय बढी पुगेको भएतापनि त्यसपछि क्रमशः घट्दै गएर अन्तिममा ४५२७ रुपैयाँमा पुगेको हो । 
केही समयअघि आईपीओ जारी गरेको महिला लघुवित्तको शेयर बजारमा ४ लाख कित्ता मात्रै जारी गरिएको थियो । हाल १० करोड चुक्ता पुँजी रहेको सो लघुवित्तले जारी पुँजीको ४० प्रतिशत शेयर आईपीओका रुपमा बिक्री गरेको थियो । 
नेपाली शेयर बजारमा कर्नरिङको ठुलो भूमिका रहन्छ । खासगरी थोरै चुक्ता पुँजी र थोरै शेयरमूल्य भएका कम्पनीहरुलाई निश्चित व्यक्ति र समूहले आफ्नो कब्जामा पार्ने गरी कर्नरिङ गरिएको पाइन्छ । त्यसरी खास व्यक्ति वा समूहले कर्नरिङ गरिएको कम्पनीको शेयर मूल्य धेरै लचकदार हुने गर्दछ र कुनै समय एकदमै बढी मूल्यमा समेत पुग्न सक्दछ भन्ने बजारको विगतले देखाउँछ । त्यसैले महिला लघुवित्तको हकमा कर्नरिङ कस्तो भएको छ  त भन्ने चासो स्वाभाविक छ ।  ...

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad