समाज र स्वस्तिक लघुवित्त मर्ज हुँदै, प्रस्ताव परित गर्न दुवैले बोलाए जेठ ११ विशेष सभा


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समाज र स्वस्तिक लघुवित्त मर्ज हुँदै, प्रस्ताव परित गर्न दुवैले बोलाए जेठ ११ विशेष सभा

काठमाडौं  : एक आपसमा मर्ज हुन लागेका समाज र स्वस्तिक लघुवित्तले एकैदिन जेठ ११ गते विशेष साधारण सभा बोलाएका छन् । जसमा समाजको सभा मलंगवाको जानकी फेमली होटेलमा दिउसो २ बजे सुरु हुँदैछ, भने स्वस्तिकको पनि दिउसो २ बजेनै लहानको होटेल नेमानमा सुरु बस्नेछ । सभामा दुवै कम्पनीले एक आपसमा मर्ज हुने एजेन्डा पेश गर्दैछन् । 
 

दुवै लघुवित्त १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । सभामा मर्जपछि कम्पनीको नाम स्वस्तिक समाज लघुवित्त राख्ने एजेन्ड छ । यस्तै, मर्ज पश्चात कम्पनीको जारी पुँजी, चुक्ता पुँजी बृद्धि हुने भएकोले सोही अनुसार नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।  दुवै कम्पनी मर्ज भएपछि कम्पनीको केन्द्रिय कार्यालय सिरहाको लहानमा राख्ने एजेन्डा पनि पेश हुनेछ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad