जनउत्थान सामुदायिक लघुवित्तको मूल्य समायोजन


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
जनउत्थान सामुदायिक लघुवित्तको मूल्य समायोजन

वैशाख २३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले ४९ दशमलव ४० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ३ हजार ६११ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ५ हजार ३९५ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad