किसान लघुवित्तको एफपीओलाई रेटिङ कति?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
किसान लघुवित्तको एफपीओलाई रेटिङ कति?

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेकाे एफपीओको रेटिङ सम्पन्न गरेको छ ।
संस्थाको एफपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । 

Read More