सामुदायिक लघुवित्तका सीइओद्वारा राजिनामा, वेलुमायालाई निमित्तको जिम्मेवारी


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सामुदायिक लघुवित्तका सीइओद्वारा राजिनामा, वेलुमायालाई निमित्तको जिम्मेवारी

सामुदायिक लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा वेलु माया मगर नियुक्त भएकी छिन् । कम्पनीको फागुन २८ गते बसेको संचालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत रहेकी मगरलाई चैत्र १ देखि लागु हुने गरि निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत डा. शिवहरी श्रेष्ठले फागुन २३ मा राजिनामा दिएपछि कम्पनीले मगरलाई निमित्तको जिम्मेवारी दिएको हो ।

संचालक समितिको बैठकले २०७८ बैशाख १ गतेदेखि लागु हुने गरि डा. श्रेष्ठको राजिनामा स्वीकृत गरेको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad