गणपति लघुवित्तले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
गणपति लघुवित्तले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

माघ ११, काठमाडौं ।  गणपति लघुवित्त वित्तीय  संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएको छ ।

 राष्ट्र बैंकले  कम्पनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृती दिएको छ । यो लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad