नेपाल सेवा लघुवित्त र विन लघुवित्त मर्जरमा जाने, नेपाल सेवाको कारोबार रोक्का


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल सेवा लघुवित्त र विन लघुवित्त मर्जरमा जाने, नेपाल सेवाको कारोबार रोक्का

नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्था आपसमा गाभिने भएका छन्। दुई लघुवित्तविच मंसिर ३० गते आपसमा गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो। 

मर्जर सम्झौता पश्चात नेपाल स्टक एक्सचेञ्जले नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ। मर्जर प्रकृया सम्पन्न भएपछि लघुवित्तको शेयर कारोबार खुल्नेछ। 

विन लघुवित्तले भने हालसम्म आइपीओ जारी गरेको छैन। 

Read More
  • MBL - below news