ग्रामिण विकास लघुवित्तको प्रमुख कार्यकारीको जिम्मेवारी श्याम कुमार कटुवाललाई


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
ग्रामिण विकास लघुवित्तको प्रमुख कार्यकारीको जिम्मेवारी श्याम कुमार कटुवाललाई

असोज १९, काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्याम कुमार कटुवाललाई दिएको छ । 

कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत  कटुवाललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको कम्पनीले सूचनामार्फत बताएको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad