सिर्जना फाइनान्सको शेयर सूचीकृत


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिर्जना फाइनान्सको शेयर सूचीकृत

माघ २, काठमाडौं । सिर्जना फाइनान्सको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । माघ २ गते कम्पनीले २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर सूचीकृत गराएको हो । कम्पनीले शेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजीको ६० प्रतिशत हकप्रद विक्री गरी कारोबारका लागि दोस्रो बजारमा सूचीकृत गराएको हो । यो शेयर शेयरधनीहरुले आफ्नो हितग्राही खातामा आएपश्चात कारोबार गर्न सक्नेछन् । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad