Microfinance मा दरखास्त दिने आईतबार अन्तिम दिन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
Microfinance मा दरखास्त दिने आईतबार अन्तिम दिन


१. प्रमुख जाखिम अधिकृत        १
२. कनिष्ठ अधिकृत                केही
३. सुपरिवेक्षक/वरिष्ठ सहायक (शाखा प्रबन्धक)    केही
४. प्रशिक्षार्थी सहायक       केही


दरखास्त दिने अन्तिम मितिः २०७६ पौष २७ गते आईतबार
इच्छुक उम्मेदवारले निवेदनका साथमा हालसालै खिचेको पासपोर्ट साईजको फोटो सहितको बायोडाटा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र ईमेल मार्फत [email protected] तथा वित्तीय संस्थाको वेवसाइट www.ganpatimicro.com.np/career मार्फत दरखास्त दिन सक्नेछन् ।

Read More
  • MBL