रिलायन्स फाइनान्सको लाभांश घोषणा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
रिलायन्स फाइनान्सको लाभांश घोषणा

काठमाडौं : रिलायन्स फाइनान्सले ६.५८% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार दिउँसो बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ६.५८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

यस कम्पनीले ५ करोड ४७ लाख ६४ हजार २१४ रुपैयाँको नगद लाभांश वितरण गर्नेछ । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । गत वर्ष यसले १२% बोनस सेयर र २.६३% नगद गरी कुल १४.६३% लाभांश वितरण गरेको थियो । 

Read More
  • MBL