वोमी लघुवित्तको लाभांश प्रस्ताव



Mero Lagani

वोमी लघुवित्त (WOMI) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

लघुवित्तको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ६ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश  राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताहरुले पमउनेछन्।

Read More
  • Financial Notices