आरएमडीसी लद्युवित्तको हाकिमको तलव /भत्ता ३ करोड २१ लाख, कर्मचारी खर्च कति ?


  • KBL Ad
आरएमडीसी लद्युवित्तको हाकिमको तलव /भत्ता ३ करोड २१ लाख, कर्मचारी खर्च कति ?

र्थ संसार, काठमाडौ– आरएमडीसी लद्युवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/७६ मा प्रमुख कार्यकारी अधिकृत (सिइओ), नायव प्रमुख कार्यकारी अधिकृत, नायव, वरिष्ठ प्रबन्धक र प्रबन्धकको तलव भत्तामा   ३ करोड २१ लाख  ७९ हजार ३१६ रुपैयाँ खर्च गरेको छ ।
 प्रमुख कार्यकारी अधिकृत (सिइओ)  र नायव प्रमुख कार्यकारी अधिकृतले तलव /भत्ता वापत १ करोड १९ लाख ८१ हजार ६४७ रुपैयाँ खर्च गरेको छ ।
लद्युवित्तको सिइओमा ज्योति चन्द्र आझा तलव/ भत्ता गरी ८० लाख ३९ हजारजार ०९५ रुपैयाँ लिएका छन भने नायव प्रमु कार्यकारी अधिकृत राम दयल राजवंसीले तलव/ भत्ता ३९ लाख ४२ हजार ५५२ रुपैयाँ लिएका छन् ।
त्यसै गरी बैंकले  वरिष्ठ प्रवन्धकले ९७ लाख ६७ हजार ९२० रुपैयाँ, प्रवन्धकहरुले १ करोड ४ लाख २९ हजार ७४९ रुपैयाँ  लिएका छन् ।

Read More
  • EBL