स्वाभिमान लघुवित्तले बोनस वितरणपछि हकप्रद जारी गर्ने



Bizpati

स्वाभिमान लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ १० गते शुक्रबारको लागि बुटवलको डार्सिस इन्तेर्नेश्नल होटेलमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश लगायतका विभिन्न १२ प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफ बाट लगानीकर्तालाई २४ प्रतिशत बोनस शेयर तथा १.२७ प्रतिशत नगद लाभांश गरी कुल २५.२७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

Read More
  • Financial Notices