नेपाल बैकका पुर्व शाखा प्रबन्धक पक्राउ


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैकका पुर्व शाखा प्रबन्धक पक्राउ

नेपाल बैक Nepal Bank Limited का पुर्व शाखा प्रबन्धक भूपराज कोइराला पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले गत शुक्रबार उनलाई पक्राउ गरेको हो ।

उनले डिल्लीबजार शाखामा शाखा प्रबन्धक रहदा बैंकलाई नभएको दायित्व सृजना गराई अनुचित लाभ लिएको सीआईबीले जनाएको छ।  उनी माथि उच्च अदालत पाटनबाट ७ दिनको को म्याद थप गरि बैंकिङ कसुर तथा सजायमा अनुसन्धान भईरहेको छ ।

नेपाल बैंकको मानवश्रोत ब्यवस्थापन बिभागका मुख्य प्रबन्धक दिपेन्द्र राज काफ्लेको जाहेरीले उनी पक्राउ परेका हुन् ।  

Read More
  • EBL Ad news