साधना लघुबित्तको ७ लाख ७ हजार ८ सय कित्ता आइपीओ निस्कासन गर्ने


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
साधना लघुबित्तको ७ लाख ७ हजार ८ सय कित्ता आइपीओ निस्कासन गर्ने

साधना लघुबित्त बित्तीय संस्थाले पुँजी संरचना सम्बन्धी ब्यबस्था संसोधन गरी सञ्चालक समितीले प्रस्ताब  गरे बमोजिम जारी पुजीको ३२.५ प्रतिशत अर्थात ७ लाख ७ हजार ८ सय कित्ता शेयर सर्बसाधरणका लागी जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

(आईपीओ) प्रश्चात बित्तीय संस्थाको चुक्ता पुँजी रु २१ करोड ७७ लाख ८० हजार पुग्नुको साथै  कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताब समेत पारित गरेको छ  । 

संस्थाको तेश्रो बार्षिक साधरण सभा बित्तीय संस्थाको सञ्चालक समितीका अध्यक्ष कृष्ण ब थापाको अध्यक्षातामा होटल बिसौनी गोरखामा सम्पन्न गरेको बैठकले उक्त निर्णय पारित गरेको हो । 

Read More
  • EBL