वोमी लघुवित्तको सीईओमा आचार्य नियुक्त



Aarthik Abhiyan

पुस १, काठमाडौं । वोमी लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्य नियुक्त भएका छन् । वोमी लघुवित्त र नागरीक लघुवित्तको मर्जर पश्चात बनेको वोमी लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा उनी नियुक्त भएका हुन् । कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि आर्चायलाई नियुक्त गरेको हो । 

Read More
  • Financial Notices