पोखरा फाइनान्स मर्जरमा जान तयार, लाभांश अनुमोदन गर्दै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पोखरा फाइनान्स मर्जरमा जान तयार, लाभांश अनुमोदन गर्दै

काठमाडौं :  पोखरा फाइनान्सको साधारण  सभा पुस १८ गते बस्ने भएको छ । सभामा कम्पनीले १४.२०% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ७% बोनस सेयर र कर प्रयोजन सहित ७.२०% नगद लाभांश वितरण गर्न लागेको हो ।

सभा दरबारथोक बैंक्वेट, बाँस्तोलाथर, पोखरा कास्कीमा बिहान ९ बजेबाट सुरु हुनेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।

Read More
  • MBL - below news