नेपाल बैंकबाट बिना धितो १५ लाखसम्म ऋण


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकबाट बिना धितो १५ लाखसम्म ऋण

नेपाल बैंक लिमिटेड Nepal Bank Limited ले नेबैलि सेवाग्राही कर्जा योजना ल्याएको छ। बीना धितो १५ लाख सम्म दिन सकिने गरि यो योजना ल्याइएको बैंकले जनाएको छ।   

बैंकसंग व्यवसायिक कारोबार गरिरहेको संस्थामा कार्यरत कर्मचारीले मात्र यो योजना अन्तर्गत कर्जा लिन पाउनेछन। सम्बन्धीत संस्थाको सिफारिसमा तोकिएको शर्त लागू गरि यस्तो कर्जा प्रदान गरिने बैंकले जनाएको छ। प्रस्ताव आएको ३ कार्यदिन भित्र आवश्यक निर्णय गरिने बैंकले जनाएको छ।

Read More
  • EBL Ad news