अजोड इन्स्योरेन्सको दोस्रो साधारण सभा पुस ११ मा, आईपीओ निष्कासनको प्रस्ताव


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
अजोड इन्स्योरेन्सको दोस्रो साधारण सभा पुस ११ मा, आईपीओ निष्कासनको प्रस्ताव

मंसिर १८, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा पुस ११ गते हुने भएको छ । सभा लैनचौर ब्यांक्वेट, काठमाडौंमा दिउँसो ४ बजे शुरु हुने भएको हो । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाको प्रस्तावमा आईपीओ निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, गत आवको वार्षिक प्रतिवेदन सहित नाफा नोक्सान हिसाव तथा नगद प्रवाह पारित गर्न कम्पनीले सभा बोलाएको हो ।

Read More
  • MBL