आजको आर्थिक राशिफल - १७ मंसिर २०७६ (मंगलबार)​​​​​​​


Financial Notices 2076-8-17


Financial Notices

Financial Notices  मोबाईल एप्स Download वा Update गरेर आफ्नो दैनिक, साप्ताहीक, मासिक र वार्षिक आर्थिक राशिफल हेर्न सक्नुहुनेछ ।

आजको आर्थिक राशिफल - १७ मंसिर २०७६ (मंगलबार)

मेष: धनको प्राप्ति र मन प्रसन्न रहने, भाग्यले साथ दिने ।

वृष: पारिवारिक समस्या र काममा बाधा हुनाले आम्दानी स्थीर ।

मिथुन  : यात्रामा लाभ मिल्न र मन प्रसन्न रहने ।

कर्कट : धनको लाभ र मानसम्मान पाहिनेछ ।

सिंह : व्यवसायमा सुधार र अर्थोपार्जनमा वृद्धि ।

कन्या : स्वास्थ्यमा समस्या र धनको नाश हन सक्ने ।

तुला : भाग्यले साथ दिने र काममा सफलता मिल्ने ।

वृश्चिक : काममा सफलता मिल्नाले राम्रो प्रतिफल मिल्नेछ ।

धनु  : आम्दानीमा वृद्धि र व्यापारबाट पर्याप्त लाभ ।

मकर : शारीरिक कष्ट र धनको हानी ।

कुम्भ : सुख, आनन्द र उपहार पाइन सक्ने ।

मीन : धनको आगमन र लगानीको अवसर जुट्नेछ ।

Read More
  • Financial Notices