जापानी अर्थमन्त्री एडीबीको नयाँ अध्यक्ष


Aarthik News 2076-8-16


Aarthik News

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) को सञ्चालक समितिको बैठकले जापानी प्रधानमन्त्रीका विशेष सल्लाहकार तथा अर्थमन्त्री मासातुस्गु आस्कावालाई बैंकको १०औंअध्यक्षका रुपमा चयन गरेको छ ।    उनले आगामी माघ २ गतेदेखि कार्यभार सम्हाल्ने बैंकको प्रधान कार्यालय मनिलाबाटजारी प्रेस विज्ञप्तिमा जनाइएको छ । 

Read More
  • Financial Notices