१. अधिकृत श्रेणी १
(०४–२०७६/७७)
२. कनिष्ठ अधिकृत केही
(०५–२०७६/७७)
३. बरिष्ठ सहायक/ सहायक केही
(०६–२०७६÷७७)
४. कनिष्ठ सहायक केही
(०७–२०७६/७७)
छनोट सुचिमा परेका उम्मेदवारहरुलाई मात्र त्यसपछिको छनौट पकृयामा समावेश गराईनेछ । योग्यता पुगेका इच्छुक उम्मेदवारले निवेदनको साथमा वायोडाटा, फोटो र नागरिकताको पतिलिपि सहित सुचना पकाशन भएको मितिले १५ दिनभित्र इमेल मार्फत वा सिधै यस वित्तीय संस्थाको पायक पर्ने शाखा कार्यालयहरु वा चावहिल, काठमाडौँ म.न.पा.–७ स्थित केन्दीय कार्यालयमा बुझाउन सुचित गरिन्छ ।