आरएमडीसी लघुवित्त वित्तीय संस्थाका सञ्चालक मिलन कुमार राईले दिए राजिनामा


  • KBL Ad
आरएमडीसी लघुवित्त वित्तीय संस्थाका सञ्चालक मिलन कुमार राईले दिए राजिनामा

काठमाडौँ - आरएमडीसी लघुवित्त वित्तीय संस्थाका सञ्चालक मिलन कुमार राईले सञ्चालक पदबाट राजिनामा दिएका छन् । संस्थाले सर्वसाधारण सेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक राईको मंसिर ५ गतेदेखि लागु हुने गरि राजिनामा स्वीकृत गरेको हो ।

Read More
  • EBL