१) आन्तरिक लेखापरीक्षक अधिकृत/व्यवथापकिय १
२) अनुगमन अधिकृत अधिकृत केही
३) लघुवित्त सुपरिवेक्षक/कनिष्ठ अधिकृत (शाखा प्रमुख) सहायक/अधिकृत केही
इच्छुक उम्मेदवारहलाई निवेदनका साथ हालसालै खिचेको फोटो सहितको बायोडाटा सहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र यस संस्थाको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुमा दरखास्त दिन वा [email protected], [email protected] मा पठाउन सुचित गरिन्छ ।