श्री इन्भेष्टमेण्टको २५औं साधारण सभा पुस ११ गते, १३ प्रतिशत लाभांशको प्रस्ताव


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
श्री इन्भेष्टमेण्टको २५औं साधारण सभा पुस ११ गते, १३ प्रतिशत लाभांशको प्रस्ताव

मंसिर ८, काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा पुस ११ गते हुने भएको छ । सभा अम्रपाली बैंक्वेट, काठमाठडौंमा बिहान १० बजे शुरु हुने भएको हो । कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

कम्पनीले शेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजीको २ दशमलव ३५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १० दशमलव ६५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने भएको छ ।

Read More
  • EBL