लुम्बिनी जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नूर प्रकाश प्रधान पुन: नियुक्त


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
 लुम्बिनी जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नूर प्रकाश प्रधान पुन: नियुक्त

काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नूर प्रकाश प्रधान पुन: नियुक्त भएका छन्। कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई पुन: ४ वर्ष कार्यकाल थप्ने निर्णय गरेको हो ।

Read More
  • MBL