एकै दिन गण्डकी विकास बैंकको चार नयाँ शाखा शाखा विस्तार, शाखा संख्या ८५ पुग्यो


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एकै दिन गण्डकी विकास बैंकको चार नयाँ शाखा शाखा विस्तार, शाखा संख्या ८५ पुग्यो

काठमाडौं - गण्डकी विकास बैंकले एकै दिन चार वटा नयाँ शाखा कार्यालय विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
बैंकले धादिङ्गको धादिङ्गबेसी, लमजुङ्गको भोटेओडार, तनहुँको जामुने र चितवनको मेघौलीमा एकै साथ शाखा कार्यालय विस्तार गरेको हो । यी शाखा विस्तारसँगै बैंकको शाखा कार्यालय संख्या ८५ पुगेको छ । बैंकको थप विभिन्न ११ स्थानमा शाखा कार्यालयहरुको निर्माण कार्य भइराखेको जनाएको छ ।

Read More
  • MBL