नेपाल बैंकको लाभांश घोषणा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल बैंकको लाभांश घोषणा

नेपाल बैंक Nepal Bank Limited ले लाभंश घोषणा गरेको छ । बैंकको मङ्सिर १ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफ बाट वितरण गरिने लाभंश घोषणा गरेको हो ।

जस अनुसार बैंकले १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर समेतलाई ) गरी कुल २५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल बैंकको चुक्ता पुंजी ९ अर्ब ८१ करोड रहेको छ ।

 

Read More
  • MBL