नेको इन्स्योरेन्सको ४ लाख कित्ता बढी शेयर लिलाममा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेको इन्स्योरेन्सको ४ लाख कित्ता बढी शेयर लिलाममा

नेको इन्स्योरेन्स Neco Insurance Company Limited  ले ४ लाख कित्ता बढी शेयर लिलाम गर्न भएको छ। इन्स्योरेन्सले ४ लाख १४ हजार ६२ दशमलव १२ कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो ।

कम्पनीले यी शेयर खरिद गर्नको लागि इच्छुक संस्थापक शेयरधनी रअन्य इच्छुक व्यक्ति वा संस्थाबाट बोलपत्र आह्वान गरेको छ । ति संस्थापक शेयरको न्युनतम मूल्य प्रति कित्ता २८५ तोकिएको छ । 

इच्छुकहरुले मङ्सिर २ गतेदेखि मङ्सिर १८ गतेसम्म बोलपत्र पेश गर्ने सक्ने छन् । शेयर लिलाम प्रक्रियाको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Read More
  • MBL