मेगा बैंकको डेपुटि सिइओमा रविना देशराज श्रेष्ठको बढुवा, बैंकिङ क्षेत्रमा २९ वर्षको अनुभव !


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मेगा बैंकको डेपुटि सिइओमा रविना देशराज श्रेष्ठको बढुवा, बैंकिङ क्षेत्रमा २९ वर्षको अनुभव !

काठमाडौँ । मेगा बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मा रविना देशराज श्रेष्ठ बढुवा भएकी छिन् । श्रेष्ठ यसअघि नायव महाप्रबन्धकको जिम्मेवारी सम्हाली रहेकी थिइन् ।

मेगाको स्थापनादेखि नै उनी सोही बैंकमा कार्यरत छिन् । नबिल बैंक छाडेर मेगामा आएकी उनले २९ वर्ष बैंकिङ करिअरमा बिताईसकेकी छिन् ।

 

Read More
  • MBL