तीन महीनामा अजोड इन्स्योरेन्सको नाफामा ३२ प्रतिशत वृद्धि


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
तीन महीनामा अजोड इन्स्योरेन्सको नाफामा ३२ प्रतिशत वृद्धि

कात्तिक २८, काठमाडौं । चालू आवको तीन महीनामा अजोड इन्स्योरेन्स कम्पनीको नाफा ३२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू. ७७ लाख नाफा कमाएको हो । यो नाफा गत आवको  तुलनामा रू. ५८ लाख थियो । कम्पनीको चुक्तापूँजी रू. ७० करोड छ । रिजर्भ कोषमा रू. १ करोड ८२ लाख छुट्याएको छ  भने बीमा कोषमा रू. ३ करोड २० लाख जम्मा भएको हो । 

पुर्नबीमाबाट रू. २ करोड ९६ लाख आम्दानी भएको छ । चालू आवको तीन महीनामा कम्पनीले रू. २० करोड बीमा शुल्क आर्जन गरेको छ । जारी बीमालेखको संख्या २६ हजार ४४३ छ ।  

Read More
  • MBL