युनाइटेड इन्स्योरेन्सले गर्यो रित्तो साधारण सभा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
युनाइटेड इन्स्योरेन्सले गर्यो रित्तो साधारण सभा

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारण सभा मङ्गलबार सम्पन्न गरेको छ । एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपरेकाले गत वर्षनै सम्पन्न गर्नुपर्ने साधारण सभा कम्पनीले यस वर्ष गरेको हो । 

यस वर्ष शेयरधनीहरुका लागि लाभांश भने दिएको छैन् । कम्पनीले गत भदौ ३ गतेदेखि अशोज २३ गतेसम्म २४० प्रतिशत हकप्रद विक्री गरेको थियो । उक्त अवधिमा आवेदन माग भए अनुसार कम्पनीले कात्तिक २२ गते बाँडफाँट गरेको छ । उक्त अवधिमा ५ हजार ४५० आवेदकहरुबाट रितपूर्वक माग भए बमोजिम ६७ लाख ५७ हजार ५१६ कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको हो ।

Read More
  • MBL