सिर्जना फाइनान्सको हकप्रदमा आवेदन दिने अवधि थप


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिर्जना फाइनान्सको हकप्रदमा आवेदन दिने अवधि थप

सिर्जना फाइनान्सले निष्कासन गरेको हकप्र्रदमा आवेदन दिने अवधि थप भएको छ । कम्पनीले यसअघिको कात्तिक २१ गतेसम्मको अवधिलाई थप गरी मंसिर ६ गतेसम्म कायम गरेको हो । कम्पनीले १० बराबर ६ को अनुपातमा असोज ५ गतेसम्म कायम शेयरधनीका लागि २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर जारी गरेको हो । 
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक सन्राइज क्यापिटल रहेको छ । हाल ४६ करोड ७ लाख ८२ हजार चुक्तापुँजी रहेको कम्पनीको हकप्रद पश्चात ७३ करोड ७२ लाख ५१ हजार रुपैयाँ पुग्नेछ ।

Read More
  • MBL