गुराँस लाइफले प्रस्ताव गर्यो बोनस सेयर



Nepali Paisa

काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ ।  कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १३.१०% बोनस सेयर दिने प्रस्ताव गरेको हो ।बोनसमा लाग्ने कर भने लगानीकर्ता स्वयंले बुझाउनुपर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४–०७५ को नाफाबाट बोनस सेयरको घोषणा गरेको हो । यस इन्सुरेन्सले प्रस्ताव गरेको बोनस सेयर नियामक बिमा समिति र कम्पनीको अगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् । 

Read More
  • Financial Notices