कृषि विकास बैंक १०.३५ % व्याजदरमा ७ वर्षे ऋणपत्र निष्काशन गर्दै


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
कृषि विकास बैंक १०.३५ % व्याजदरमा ७ वर्षे ऋणपत्र निष्काशन गर्दै

कात्तिक ६, काठमाडौं । कृषि विकास बैंक लि.ले १० दशमलव ३५ प्रतिशत व्याजदरमा सात वर्षे ऋणपत्र (डिवेन्चर)  निष्काशन गर्ने भएको छ । 

बैंकले उक्त दरमा रू.२ अर्ब ५० करोड रकम बरावरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो । 

उक्त ऋणपत्र जारी गर्ने कार्यको लागि कृषि विकास बैंक लि. र एनआईबीएल एस क्यापिटल लि.विच सम्झौता  सम्पन्न भएर  आवश्यक कार्यहरु अगाडी बढीसकेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए । 

Read More
  • EBL