नेपाल बैंकको सञ्चालकमा सावित्री श्रेष्ठ नियुक्त


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको सञ्चालकमा सावित्री श्रेष्ठ नियुक्त

कात्तिक ५, काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा सावित्री श्रेष्ठ चयन भएकी छन् । अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको असोज २८ गतेको पत्र अनुसार सञ्चालक समितिको सदस्यमा नियुक्त भएको सूचना बैंकले दिएको छ । 

Read More
  • EBL Ad news