सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

काठमाडौं - सन नेपाल लाइफ इन्स्योरेन्सले सोमबार धनुषाधामकी अनिता कुमारी मण्डललाई मृत्युदावी वापत चेक हस्तान्तरण गरियो । धनुषाधाम न.पा. –१, धनुषा निवासी वीमित स्व. विनोद मण्डलका हकवाला श्रीमती अनिता कुमारी मण्डललाई मृत्युदावी वापत चेक हस्तान्तरण गरिएको हो ।
धनुषाधाम नगरपालीका का मेयर वालेश्वर मण्डल र कम्पनीका महाप्रवन्धक कमल राज गौतमबाट सयुक्त रुपमा १० लाख ३५ हजारको चेक  हस्तान्तरण गरिएको थियो । बीमित स्वः विनोद मण्डलले बिमालेख नम्बर २०१००००००७६७ अन्तर्गत १५ बर्ष अबधिको नवीन आजीवन जीवन बिमा योजनामा बिमाङ्क रु.१० लाखको जीबन बिमा गराएका थिए ।

Read More
  • MBL